अब विदेशी टीभी च्यानलले विज्ञापन प्रसारण गर्न नपाउर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक १०, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १०, काठमाडौं । विज्ञापन नियमन गर्ने बनेको विज्ञापन विधेयक क्लिनफिडको व्यवस्थासहित प्रमाणीकरण भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेसँगै नेपालमा क्लिनफिड व्यवस्था पनि लागू भएको हो।

अब विदेशी टीभी च्यानलले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नेपर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस