एडीबी बोर्ड बैठक : कृषि र खाद्य सुरक्षामा सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक १९, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १९,काठमाडौँ । एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ ।

एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो ।

नेपालको खाद्य सुरक्षाका उपायहरुमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवद्र्धन गर्न ५ करोड अमेरिकी डलर ९रु ५ अर्ब ६० करोड० ऋण स्वीकृत गरेको एडीबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस