सुनको मूल्य हालसम्मकै उच्च कायम, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ९, शुक्रबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

फाल्गुण ९, काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भइ हालसम्मकै उच्च कायम भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको ७७ हजार ६ सय रहेको थियो । भने आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ५ सयले बृद्धि भइ आज ७८ हजार १ सयमा कारोवार भइरहेको छ । आज तेजावी सुनको मूल्य ७७ हजार ८ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर चाँदीको मूल्य भने स्थिरता छाएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ९ सय १५ रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस