एनआईसी एशिया बैंकले बाँड्यो माक्स र सेनिटाइजर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाण्डौ । एनआईसी एशिया बैंकले क्यापिटल लिमिटेड संचालनमा आएको तेश्रो वर्ष पुरा भएको अवसरमा माक्स र सेनिटाइजर बाँडेको छ । धार्मिक स्थल पशुपति क्षेत्र विकास कोष परिसरका बृद्ध आश्रममा बसोवास गर्ने बृद्धबृद्धा बुवाआमाहरुलाई कोरोना भाइरसबाट बचाउन माक्स र सेनिटाइजर बाँडेको हो ।

त्यस्तै, नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय, वनकाली, काठमाडौंमा अध्यानरत विद्यार्थीहरुलाई समेत माक्स तथा सेनिटाइजर दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस