माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २३, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस कति ?

पौष २३, काठमाण्डौँ । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस