रिलायबल नेपाल लाइफद्वारा लाभांस घोषणा,बोनस र नगद कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २५, बुधबार (१ साल अघि)
  • २८ पटक पढिएको
रिलायबल नेपाल लाइफद्वारा लाभांस घोषणा,बोनस र नगद कति ?

पौष २५, काठमाण्डौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांस वितरणको घोषणा गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांस कर प्रयोजनका लागि वितरणको घोषणा गरेको छ ।
कम्पनीद्वारा प्रस्ताव गरिएको लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस