‘तिम्रो मायाको कसम’ सार्बजनिक (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ जेष्ठ ७, मंगलबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौँ । चर्चित गीतकार तथा सङ्गीतकार सन्तोष केसीको नयाँ गीत तिम्रो मायाको कसम सार्वजनिक भएको छ ।

प्रकाश धितालको शब्द रचनामा रहेको उक्त गीतमा गायीका अन्जु पन्तले आवाज दिएक्री छिन् भने केसीले सङ्गीत भरेका छन् । भिडियो एरेन्ज कमल सौरगले गरेका छन् ।

भिडियोको निर्देशन क्रान्ती केसीले गरेका छन् भने यस्लाई छायांकन गरेका छन अजय रेग्मीले । भिडियोमा बिक्रम बुढाथोकी र शिल्पा पोख्रेलले फिचरिङ गरेका छन् । गीत एस एस डिजिटल मार्फत बजारमा आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस