यस्तो छ खरेलको ‘नाकैको टुप्पोमा’ ? (हेर्नुहोस् भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ जेष्ठ ९, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको नयाँ गीत नाकैको टुप्पोमा सार्वजनिक भएको छ । गायक खरेलको आफ्नै युट्यूव च्यानलबाट विहिबार उक्त गीत सार्वजनिक भएको हो ।

गायक खरेलको स्वरमा सजिएको उक्त गीतमा रवि मान सिंह बस्न्यातको शब्द रचना तथा टिका वम्जनको संगीत रहेको छ ।

भीमफेदी गाइज र विनु शाक्यले उक्त गीतको भिडियोमा फिचरीङ गरेका छन् । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस