राजपा अध्यक्षमण्डलको संयोजकमा राजकिशोर यादव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण ६, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ६,काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले पाएका छन ।

राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा बसेको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी पाएका राजपाका नेता अनिलकुमार झाले जानकारी दिएका छन । राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस