दुई विशेष विमानसहित चिनियाँ राष्ट्रपति सी भ्रमण टोली काठमाडौँमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २५, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २५, काडमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङ दुई विशेष विमानमा त्रिभुवन विमानस्थलमा आइपुगेका छन्।

पहिलो विमान अवतरण गरेको ५५ मिनेटपछि राष्ट्रपति सी जिन पिङको विमान ५ बजेर ०५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

भारतको चेन्‍नाइबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दुइ दिने अनौपचारिक शिखर वार्तापछि उनको टोली सिधै काठमाडौँ उडेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस