राष्ट्रपति सी नेपाल भ्रमण : नेपाल-चीनबीच झण्डै डेढ दर्जन सम्झौतामा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

आश्विन २६,काठमाडौँ । नेपाल र चीनबीच झण्डै डेढ दर्जन सम्झौतामा हस्ताक्षर भएको बुझिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरेका छन ।

आज समझदारीपत्र तथा सम्झौताहरूमा पूर्वाधार निर्माण, सुरुङ मार्ग निर्माण, दुइदेशबीच कनेक्टिभिटी र सडक सञ्जाल जस्ता विषयमा सम्झौता भएको बताइएको छ । साथै व्यापार विस्तारका, प्राकृत प्रकोप नियन्त्रण जस्ता विषयमा विभिन्न संयन्त्र निमार्ण जस्ता विषयलाई ती समझदारी पत्रमा समेटिएको छ

सम्झौतामा काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस