राष्ट्रपति सीको भ्रमणपछि १४ संयुक्त घोषणपत्र जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असाज २६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणपछि १४ संयुक्त घोषणपत्र जारी गरिएको छ ।

घोषणापत्रमा भ्रमण सफल भएको र यसले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरिएको छ । साथै आगामी दिनमा यस किसिमका उच्च स्तरीय भ्रमण तथा आदान प्रदान जारी राखिने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस