प्रचण्डमाथि जुत्ता हान्नेलाई ७ दिन हिरासतमा राख्न अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस