सुखानी सभालाई प्रचण्डले सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । फागनु २१ गते सहिदहरूले सहादत प्राप्त गरेकोस्थल सुखानीमा आयोजना हुने कार्यव्रmमलाई पार्टी अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले बताए ।

फागुन २१ गते सुखानीमै स्मृतिसभा तथा श्रद्धाञ्जली कार्यक्रम तय गरिएको छ । अध्यक्ष पाठकका अनुसार पार्टी अध्यक्ष प्रचण्डसहित सो कार्यक्रमलाई पार्टीका महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस