श्रममन्त्री यादव भन्छन्-‘श्रम स्वीकृति बन्द गर्ने औपचारिक निर्णय भएको छैन’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । सञ्चार माध्यमहरुमा श्रमस्वीकृति तत्कालका लागि बन्द गरिएको समाचार सार्वजनिक भइरहेका बेला सरकारले भने कुनै निर्णय नभएको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको बताए ।

विश्वभरी नै कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति बन्द गरेको समाचार सार्वजनिक भइरहेको बेला श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय नभएको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस