सेनाको मुख्यालयमा चार सुरक्षा निकायका प्रमुखहरुको बैठक सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख ८,काठमाडौँ । नेपाली सेनाको मुख्यालयमा चार वटा सुरक्षा निकायका प्रमुखहरुको बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषद्को बैठक बालुवाटरमा जारी रहेका बेला चार वटै सुरक्षा निकायका प्रमुख भने सैनिक मुख्यालय भद्रकालीमा बैठक गरिरहेका थिए ।

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी उपस्थित थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस