‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री लागी संविधान संसोधन गरौँ’ : नेता पराजुली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख १२, शुक्रबार (५ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्वयिुका नेता सुदेश पराजुलीले ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ वा ‘प्रधानमन्त्री’का लागी नेताहरुलाई साच्चै संविधान संसोधन गर्ने संकल्प गर्न आग्रह गरेका छन । पराजुलीले अहिलेसम्मको जिवन पद्धतिमा जोड्दै आएको अहिलेको राजनीतिक प्रणाली हिजोदेखी नै नकारात्मक बाटो–पाटोलाई अहिले मेरियट होटेल प्रकरणसम्म आईपुग्दा व्यापक दुषित बनाएको बताए ।

उनले भने – हामिले नेपालिहरुले ठुलो राजनीतिक परिवर्तन गरे विश्वको भन्दा छिट्टै राजनीतिक विशेषताको बोकेको जनक्रान्ती गरेर नेपाललाई लोकतान्त्रिक गणतन्त्र भएको मुलुक निर्माण गरौ । अब यो राजनीतिक व्यवस्थालाई बलियो जनउत्तरदायी बनाउने हो भने अब नेपालको संविधानलाई संसोधन गर्न जरुरी देखियो । दुई तिहाईको बलमा प्रत्यक्ष निर्वाचित राष्ट्रपती वा प्रधानमन्त्री प्रणालीमा जानु जरुरी छ । सबै शिर्षहरुले यो कुरा मनन गर्नुपर्दछ । हाम्रै बुद्धिजीवीले भनेको रोलमोडल वा असल नायक यहाँ जन्मिन्छ । अझ नेपाल कम्युनिस्ट पार्टीलाई त सुनौलो मौका पनि छ कि कम्युनिष्ट पार्टीले भनेको घोषणापत्र कार्यान्वयन गर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको लागी

ताजा अपडेट

खोजी गर्नुहोस