अपहरणको उजुरी दिन जसपाका नेताहरु सरकारी वकिलको कार्यालयमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठसहित नेपाल प्रहरीका पूर्व आइजीपी सवेन्द्र खनालविरुद्द उजुरी दिन जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका छन् । अपहरणको जाहेरी दर्ता गर्न समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन् ।

अपहरणमा परेका भनिएका डा सुरेन्द्र यादव पार्टीका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस