राष्ट्रिय रोग नियन्त्रण केन्द्र एनसिडिसी स्थापना गर्ने घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र एनसिडिसी स्थापना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पेश गरेको आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको एनसिडिसी स्थापना गर्ने घोषणा गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस