नेकपा प्रवक्ता श्रेष्ठले भने–’भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताएका छन ।

भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको उस्काहटमा लिपुलेकको विषय नेपालले उचालेको आरोप लगाएका थिए । तर आज नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखको भनाई खण्डन गर्दै फिर्ता लिन आग्रह गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस