विदेशी भूमिमा अलपत्र नेपालीलाई फर्काउने निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ६, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । लकडाउन भएको दुई महिनापछि सरकारले विदेशी भूमिमा अलपत्र नेपालीलाई फर्काउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशको वडा तहसम्म तत्काल सुरक्षित क्वारेन्टाइन बनाउने निर्णयसमेत गरेको छ ।

मन्त्री ज्ञवालीले उपचार गर्न गएका, गर्भवती, नेपालमा आफन्तको निधन भएकालाई पहिलो प्राथमिकता तोकिएको बताए । दोस्रोमा टिकट लिएर काम छोडेर बसेका तर उडान रद्द भएर आउन नपाएका छन् । त्यस्तै काम गुमाए पनि कम्पनीले हेरिरहेका र चौथोमा नेपाल आउन चाहनेलाई प्राथमिकता तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस