असार ९, काठमाण्डौ । कोरोना संकटका कारण भौतिक दूरी कायम गर्न शनिवार र आइतवार सार्वजनिक विदा दिने व्यबस्था गर्न नेपाली कांग्रेसका एक सांसदले प्रस्ताव गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद भीमसेनदान प्रधानले हप्तामा दुईदिन विदा दिने प्रस्ताव गरेका हुन् ।