पुरानो राजनीति भोगेर ‘नयाँ राजनीतिक विश्लेषण’ गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अन्तरवार्ता सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ । पूर्व प्रधानमन्त्री दाहालको २०७४ साल यता विभिन्न सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ताहरू पुस्तकमा सङ्ग्रहित छन् ।

पुस्तकमा विस्तृत शान्ति सम्झौताको जगमा अन्तरिम संविधानदेखि संविधान सभा, राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापना, हतियार व्यवस्थापनदेखि सेना समायोजन, संविधान सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान निर्माणलगायत विषयमा गरिएका कुराकानी समावेश छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस