नेकपा सचिवालय बैठक जम्मा बीस मिनेट,पिएम ओलीको कुर्सी रित्तो ! अर्को बैठक मंसिर २० गते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । नेकपाको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो ।

तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस