अन्तत : पौडेलले गरेरै छाडे पुलको उद्धघाटन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १८, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाण्डौ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस