बालुवाटारमा सर्वदलीय बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २३, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति रहेको छ । बालुवाटार स्रोतका अनुसार बैठकमा राजावादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस