कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिश !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २३, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौ । मन्त्रिपरिषद्को बैठकले तीन देशको राजदूतमा नाम सिफारिश गरेको छ । आज बसेको बैठकले श्रीलंका, कोरिया र इजिप्टका लागि नाम सिफारिश गरेको हो ।

सरकारका एक मन्त्रीका अनुसार श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि निर्मलराज सुवेदी र कोरियाका लागि डा। कृष्णचन्द्र शर्माको नाम सिफारिश भएको हो । उनीहरुको नामबारे संसदीय सुनुवाई समितिमा जानेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस