गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेण्डा होईन : भट्टराई भन्छन्-‘बकवास नगर’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २४, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुलाई बकवास नगर्न सुझाव दिएका छन् ।

डा. भट्टराईले त्यस्ता व्यक्तिलाई विज्ञान, प्रविधि, विदेशी भाषा नपढ्न, गुरुकुलमात्रै जान, अस्पताल नगएर धामीझाँक्री लगाउन, गाडी नचढी पैदल मात्र हिड्न, विदेशी र मेसिनले सिएका लुगा नलागाउन तथा फोन र इन्टरनेट तथा टिभी प्रयोग नगर्न पनि भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस