राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, किन बाक्लो बन्दैछ भेट ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ४, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच के के कुराकानी भएको भन्ने बाहिर आइसकेको छैन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता बाक्लो बनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस