माघ २५, काठमाडौ । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा गरेको नियुक्ति वदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आइतबार सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदातलका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ ।