प्रचण्ड नेपाल समूहको अर्को घोषणा : माघ २८ गते बृहत् जन प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २५, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाण्डौ । प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड(नेपाल समूहले माघ २८ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न आइतबार फेसबुक पेज मार्फत अपिल गरेको हो । प्रदर्शन केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस