नेकपाका वरिष्ठ नेता खनाल आज दिल्ली प्रस्थान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ३०, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ३० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । उनी स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस