भारतले नेपाललगायत छिमेकी मुलुकहरुसँग कोरोना संकट बारे छलफल गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ५, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन ५,काठमाडौँ । भारतले नेपाललगायत छिमेकी मुलुकहरुसँग कोरोना संकट, खोप लगायतका विषयहरुमा छलफल गर्ने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र यस क्षेत्रमा अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने छन् ।

बैठकमा उच्च अधिकारीहरु सहभागी हुने भनिए पनि कुन तहको हो भन्ने यकिन भने भइसकेको छैन ।

बैठकमा खोप लगायत अन्य स्वास्थ्यसँग सम्बन्धित विषयमा समेत छलफल हुनेछ । भारतले नेपाललगायतका छिमेकी मुलुकहरुलाई अनुदानमा कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस