प्रतिनिधिसभाको अर्को बैठक चैत २६ गते बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र २३, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २३, काठमाडौं । प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित भएको छ । सोमबारको बैठकपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जानकारी गराए ।सोमबारको बैठकमा परराष्ट्र र स्वास्थ्य मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएका थिए । त्यस्तै सोमबारकै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं बार्षिक प्रतिवेदन,सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस