प्रधानमन्त्रीलाई गगनले भने तीन वर्षमा केके भए संसदमा बहस गरौं !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २६, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत २६ काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन चुनौती दिएका छन् ।

संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस