१ हजार शैयाको कोभिड अस्पताल बनाउन सेनालाई प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २०, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाडौ । काठमाडौंमा १ हजार शैयाको अस्थायी कोभिड अस्पताल बनाउन प्रधानमन्त्री ओलीले नेपाली सेनालाई निर्देशन दिएका छन् ।

जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताए बताउँदै वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिट्री अस्पतालसहित काठमाडौं उपत्यका धेरै शैया भएका ठूला सरकारी र निजी अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने समेत बताए । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस