कांग्रेस ओलीले लिने विश्वासको मतको विपक्षमा उभिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २२, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख २२, काठमाडौ । प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा उभिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा असफल पार्ने निर्णय गरेको हो ।

बैठकपछि सहमहामन्त्री डा प्रकाशशरण महतले विश्वासको मतलाई विफल बनाउन पहल गर्ने निर्णय भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस