लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन जेठ १७ गते हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २३, बिहिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्काको स्थानमा जेठ १७ गते उप निर्वाचन गर्ने मिति तोकेको छ ।

उपनिर्वाचन सम्पन्न गर्नका लागि आयोगले वुधवार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । जेठ १७ गते मतदानका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म समय निर्धारण गरिएको छ । उक्त क्षेत्रको निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले दृगनारायाण पाण्डेलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस