एमाले स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अहिले बालुवाटारमा हुन लागेको स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफल भएको बताए ।

बैठकमा वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउनेदेखि माधव नेपाल पक्षका नेताहरुमाथिको कारबाही फुकुवा हुनेसम्मको निर्णय हुन सक्ने बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस