बैशाख २४, काठमाडौ । संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको कोराना संक्रमणबाट मृत्यु भएको छ । उपसचिव कृष्णराज खनालको शुक्रबार बिहान सहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो ।