संसदीय दलको बैठक चल्दाचल्दै देउवा किन बाहिरिए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २५, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा संसदीय दलको बैठकबाट निस्किएका छन् । देउवा बैठकबाट बाहिरिए पनि बैठक भने जारी रहेको जनाइएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका एक सांसदका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा अरु दलसँग छलफल गर्न देउवा बैठकबाट बाहिरिएका हुन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस