नयाँ सरकार नबनेसम्म यही मन्त्रिपरिषद्ले काम गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २८, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख २८, काठमाडौं । नयाँ सरकार गठन नहुँदासम्म केपी ओली नेतृत्वको मन्त्रिपरिषद्लाई दैनिक कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी प्रदान गरिएको छ । नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्म वर्तमान मन्त्रिपरिषदलाई नै कार्य सञ्चालनका गर्न तोकेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस