देउवाको नेतृत्वमा सरकार बनाउन कसरत : सबै प्रक्रियामा समर्थन जुटाउने काँग्रेसको निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २८, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख २८, काठमाण्डौ । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस