आन्तरिक छलफलमा ब्यस्त जसपा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाडौ । नयाँ सरकार गठन र पार्टीको भूमिकाबारे जनता समाजवादी पार्टी जसपा आन्तरिक छलफलमा जुटेको छ । सरकार गठनका लागि एक दिन समय बाँकी रहेको अवस्थामा प्रतिनिधिसभाको चौथो ठूलो र निर्णायक दल जसपाका शीर्ष नेताहरू आपसी विवादका बीच आन्तरिक छलफलमा जुटेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस