लुम्बिनी प्रदेशमा जेठ १७ गते निर्वाचन हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाडौं । निर्वाचन आयोगले जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदानकेन्द्र निर्धारण गरेको छ ।

उपनिर्वाचनका लागि दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १५ स्थित कर्मचारी मिलन केन्द्र, दाङलाई मतदानस्थल तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस