केपी शर्मा ओली पुनः प्रधानमन्त्री, अन्य दलले सहमती जुटाउन सकेनन् !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ३१, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाण्डौ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री पदका लागि कसैको दाबी नपरेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको २७ गते तीन दिनको समय सीमा तोकेर प्रधानमन्त्री पदका लागि आह्वान गरेकी थिईन् ।

आज अन्तिम दिन विभिन्न दलले दौडधुप गरे पनि कसैले दाबी गर्न नसकेका हुन् । दिनभर दौडधुप गरे पनि कांग्रेस र माओवादीले नयाँ सरकारको चाहिने एक सय ३६ जना सांसदको बहुमत जुटाउन असफल बनेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस