चन्द्रागिरि नगर वडा-३ नम्बर कार्यालय २५ वेडको आइसोलेसन सेन्टरमा परिवर्तन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाडौ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा रहेको चन्द्रागिरि नगरपालिका ३ नम्बर वडा कार्यालय थानकोटलाई शुक्रबार अक्सिजनसहित २५ वेडको आइसोलेसन सेन्टर बनाइएको छ ।

साबिकको थानकोट गाविस पर्ने वडा नम्बर ३ को नवनिर्मित भवनलाई पश्चिमी भेगको अन्तिम विन्दुमा आइसोलेसन केन्द्रमा परिणत गरिएको हो । वडा अध्यक्ष दुर्गालाल महर्जनका अनुसार, शुक्रबार १० वटा बेडबाट आइसोलेसन सेन्टर सञ्‍चालन गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस