जसपाका चारजना प्रदेश सांसदको रिटमाथिको सुनुवाई हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ३, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाण्डौ । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका जसपाका चारजना सांसदको रिटमाथि सुनुवाई हुँदैछ । आइतबार सर्वोच्च अदालतमा दर्ता रिटमाथिको सुनुवाई न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस