कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले सपथ लिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ३, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिनअघि मा‌ओवादीका तीन मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार नेपाली कांग्रेसको असन्तुष्टिपछि विन्दमान विष्टलाई सपथ नगराई फिर्ता गरिएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस