प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश राणाले हेर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ४, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौ । प्रधाननमन्त्री केपी ओलीको सपथग्रहण बदरको माग गर्दै परेको रिट प्रधानन्यायाधीश आफैंले हेर्ने भएका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई गराएको सपथ बदर गर्न माग गर्दै परेको रिटको सुनुवाइ राणाको एकल बेन्चमा हुन लागेको हो । यस अघि प्रतिनिधिसभा विघटनको मुद्दा पनि राणासहितका न्यायाधीशले हेरेका थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस